मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर स्वीकृत - Aarthiknews
aarthiknews.com मंगलबार, ०३ भदौ २०७६   Tuesday, 20 August, 2019
 

मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
Sunrise bank
मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर स्वीकृत
LBEF
NCH-IPS

काठमाडौं  । मुक्तिनाथ विकास बैंकले जारी गर्न लागेको हकप्रदनेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएको छ । बैंकले २० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति पाएको हो । बैंकले ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । २० प्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६७ करोड पुग्नेछ । 
 
 

प्रतिक्रिया दिनुहोस