aarthiknews.com मंगलबार, ०३ जेठ २०७९   Tuesday, 17 May, 2022
 
National Life

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ कार्तिक २०७८
nabil bank
आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
Global IME
LBF

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजका लागि  अमेरिकी डलर  एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।  त्यस्तै, १३९ रुपैयाँ २५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा रहेको छ ।

 बेलायती पाउण्ड स्टरलिंड एकको खरिदमा ११६४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ०९ पैसा र बिक्रीमा ९० रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल भने एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ । 

 त्यस्तै, क्यानेडिन डलर एकको खरिदमा ९६ रुपैयाँ ९६ पैसा बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर १० रुपैयाँ ५१ पैसा बिक्रीदर १० रुपैयाँ ५६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस