aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
himalayanlife
प्रिमियर इन्स्योरेन्सको लाभांश पारित
DHI
NIBL

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभाले ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको चुक्तापुँजीको ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ ४ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।

प्रस्तावित बोनस शेयर वितरण पछि पूँजी  १ अर्ब ७ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि बोनस शेयर वितरण गर्न लागेको कम्पनीले जनाएको  छ।  

प्रतिक्रिया दिनुहोस