शीर्षकहरू

मन्त्रीपरिषद् बैठक बस्दै

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् बैठक बोलाएका छन् । देउवाले सोमबार अपरान्ह्र ४ बजेका लागि बैठक बोलाएका हुन् । बाढी पहिरोको डुबानको निरिक्षणबाट फर्किएका प्रधानमन्त्री देउवाले प्रभावितहरुको उद्धार र राहतको विषयमा छलफल गर्न बैठक बोलाएका बताइएको छ ।