aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

बानेश्वरको सडकमा खाल्डो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
Citizen life
nabil bank
बानेश्वरको सडकमा खाल्डो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा सोमबार खाल्डो परेको छ । सडकको बीच भागमा अचानक खाल्डो हुँदा यातायातसमेत केहीबेर अवरूद्ध भएको थियो । नयाँबानेश्वर मीनभवन सडकखण्डको बीच भागमा परेको खाल्डो भर्न सडक विभागका कर्मचारी खटिएका थिए । 

तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस