aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार दोहोरो अंकले उकालो लागिरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से ४२ अंकले बढेर २ हजार ६ सय  २७ दशमलब ३५ विन्दुमा परगेको छ भने करिब दुई अर्बको कारोबार भएको छ ।   

नेप्सेका अनुसार यो समाचार तयार पार्दासम्म नेप्सेमा तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बेष्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी रहेका छन् । यस अवधिमा बेष्ट फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४८५.२० रुपैयाँ पुगेको छ भने अन्य सेन्ट्रल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता ५१० रुपैयाँ र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको शेयर मूल्य ९.६८ प्रतिशतले बढेर प्रतिकित्ता ५१० रुपैयाँ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस