aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

साढे १५ लाख भन्दा बढीको धनमाल चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
nabil bank
साढे १५ लाख भन्दा बढीको धनमाल चोरी
Global IME
yamaha_MAW
LBF

मोरङ । विराटनगर महानगरपालिका ७ शनिमन्दिरस्थित सोही महानगरपालिका ५ जामुनगाछी बस्ने शिबु सरकारले संचालन गरेको पसलबाट १ थान ल्यापटप, ५० थान ओप्पो कम्पनीको मोबाइल समेत गरी करिब १५ लाख ७२ हजार रुपैयाँ मूल्य बराबरको धनमाल शनिबार राति चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस