aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

आज पनि बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ कार्तिक २०७८
Citizen life
nabil bank
आज पनि बढ्यो सुनको मूल्य
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो । आइतबार सुनको मूल्य तोलामा चार सयले बढेको थियो ।    

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य १२६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।       

प्रतिक्रिया दिनुहोस