aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
Citizen life
nabil bank
नेपाल इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले कात्तिक ७ गते आज देखि लागू हुने गरी आगामी ४ वर्षका लागि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बीर कृष्ण महर्जनलाई नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । 
 

प्रतिक्रिया दिनुहोस