aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
Citizen life
nabil bank
प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा
Global IME
yamaha_MAW
LBF

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण महर्जनले राजिनामा दिएका छन् ।  कात्तिक ७ गते बसेको सञ्चालक समितीको बैठकले महर्जनले दिएको राजिनामा कात्तिक ५ गते आज देखि लागू हुने गरी स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

साथै सोही बैठकले कम्पनीका बरीष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कात्तिक ७ गते देखि लागू हुने गरी कार्यबाहक प्रमुख कार्यकारीको जिम्मेवारी दिएको जानकारी गराएको हो । 

प्रतिक्रिया दिनुहोस