aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

सुन प्रति तोला तीन सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
सुन प्रति तोला तीन सयले बढ्यो
Global IME
yamaha_MAW
LBF

काठमाडौं । सुनको मूल्य बिहिबार तिन सय रुपैयाँ  वृद्धि भएर तोलाको ९१ हजार सात सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला मूल्य तीन सय रुपैयाँले बढेको हो।  

सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र बुधबार ९१ हजार चार सय रुपैयाँ तोकिएको थियो । छापावाल सुन दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।  

महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । महासंघका अनुसार बुधबार  चाँदीको मूल्य बिहीबार एक हजार दुई सय ६० प्रतितोला रहेको छ ।

प्रतिक्रिया दिनुहोस