aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नगद तथा चाँदीका गरगहना चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
नगद तथा चाँदीका गरगहना चोरी
Global IME
yamaha_MAW
LBF

ललितपुर । ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित नुवाकोट दुप्चेश्वर घर भएका सुशिल बिकको हेण्डिक्राफ्ट हस्तकला कारखानाबाट नगद १ लाख ५० हजार रूपैयाँ र चाँदीका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।  

 करिब १७ लाख ८४ हजार ४ सय रूपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस