aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

नेपाल इन्भेष्टमेण्ट बैंकले गर्याे लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
Citizen life
nabil bank
नेपाल इन्भेष्टमेण्ट बैंकले गर्याे लाभांश संशोधन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । कम्पनीले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा संशोधन गरी १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश कर समेत गरी कुल १६ प्रतिहत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

राष्ट्रबैंकको निर्देशन बमोजिम बोनस शेयर तथा नगद लाभांश परिवर्तन गरेको कम्पनीले जानकारी गराएको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश परिवर्तन भएको जानकारी गराएको हो । प्रस्तावित  लाभांश नेपाल राष्ट्रबै.कबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस