aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ कार्तिक २०७८
Citizen life
nabil bank
आदर्श लघुवित्तले आइपीओ जारी गर्न बोर्डमा दियो आवेदन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । आदर्श लघुवित्तले आइपीओ जारी गर्न नेपाल धितापत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले गत असोज २० गते बोर्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएको हो ।

सेबोनका अनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ६० हजार कित्ता अर्थात् ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस