aarthiknews.com विहीबार, २३ मंसिर २०७८   Thursday, 09 December, 2021
 
Esewa_Remit
British College

हाइटीमा १७ जना क्रिस्चियन धर्मप्रचारक परे अपहरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असोज २०७८
nabil bank
हाइटीमा १७ जना क्रिस्चियन धर्मप्रचारक परे अपहरणमा
Global IME
yamaha_MAW
LBF

एजेन्सी । इटीमा १७ जना अमेरिकी क्रिस्चियन धर्मप्रचारकहरूलाई आपराधिक समूहले शनिवार अपहरण गरेको छ । अपहरणमा पर्नेमा १४ वयस्क र तीन नाबालक छन् । 
धर्मप्रचारकहरू क्रोआ देस बुकेट्स क्षेत्रमा रहेको एक अनाथालयको भ्रमणपछि गाडीमा टिटानयेनतर्फ गइरहेका थिए ।

उनीहरूलाई बाटैमा अपराधीहरूले अपहरण गरेका हुन् । अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अपहरणको खबर पाएको बताए । 

प्रतिक्रिया दिनुहोस