aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाईन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असोज २०७८
Citizen life
nabil bank
चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाईन्
Global IME
yamaha_MAW
LBF

काठमाडौँ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दसैँ मनाएकी छन् । चिनियाँ दूतावासमा उनले नेपाली सहकर्मीहरुलाई टीका र जमरा लगाएर दसैँ मनाएकी हुन् ।

सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै उनले लेखेकी छन् – मेरा नेपाली सहकर्मीहरूसँग दसैँ मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।
 

प्रतिक्रिया दिनुहोस