aarthiknews.com आइतबार, १२ मंसिर २०७८   Sunday, 28 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण

  • रासस
    रासस
  • शुक्रबार, २९ असोज २०७८
Citizen life
nabil bank
प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण
Global IME
yamaha_MAW
LBF

काठमाडौँ। सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गरेका छन्  ।

    बडादशैँ मनाउन गृहनगर पुगेका  प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ । 

    यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०ः०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन्  । 

    पूर्वराजा शाहले पूर्वनायब बडा गुरुज्यू एवं समितिका पूर्व अध्यक्ष प्रा डा माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस