लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट  सम्पन्न - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट  सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ बैशाख २०७६
Sunrise bank
लुम्बिनी इन्सुरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट  सम्पन्न
LBEF
NCH-IPS

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामायहि बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुइ दिने आमन्त्रित गल्फप्रतियोगिता सम्पन्न भएको छ । 

युवा र प्रौढ गरि दुई समूहमाविभाजनगरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जनासिनियर खेलाडीहरु रहेका जनाइएको छ । 

खेलकुदमार्फत पनिआफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनियसकिसिमको सहयोग खेलाडी एवं क्लबलाईगर्न पाएकोमाआफुहरु खुशीभएको लुम्बिनी जनरल इन्सुरेन्सकाअध्यक्ष मनोहर दास मुलले बताए । 

आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिए, त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजय मोक्तान घोषित भएका थिए । विजयी खेलाडीहरुलाई रोयल नेपालगल्फकाअध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र इन्सुरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीकासिइओ नुर प्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस