सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
Sunrise bank
सांग्रिला डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफबीच सम्झौता
LBEF
NCH-IPS

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड बीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत  सुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स  लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए । 

 उक्त सम्झौतापत्र अनुसार बैंकका ग्राहकले बैंकका ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नु भएका छन् 

प्रतिक्रिया दिनुहोस