कुवेतको अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

कुवेतको अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । शनिबार राति आप्रवासी बस्ने  एक अपार्टमेन्टमा आगो लाग्दा कुवेतमा तीन जना नेपालीको मृत्यु भएको खबर छ। मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेको बताइएको छ । बैठाको सर्लाही घर भए खुले पनि अन्यको ठेगाना खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस