अष्ट्रेलियामा शक्तिशाली भूकम्प - Aarthiknews
aarthiknews.com शनिबार, ०७ भदौ २०७६   Saturday, 24 August, 2019
 

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ असार २०७६
Sunrise bank
अष्ट्रेलियामा शक्तिशाली भूकम्प
LBEF
NCH-IPS

सिड्नी । अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान पश्चिम शहर ब्रुममा शक्तिशाली भूकम्प गएको हो । 

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ६.९ म्यागनिच्युटको भूकम्प गएको हो । अस्ट्रेलिया शहरबाट लगभग २ सय ३ किमि दुरीमा ३३ किमि गहराइमा भुकम्प गएको हो । 

भूकम्पबाट कुनै मनाविय क्षति भएको जानकारी भने आएको छैन। तर, स्थानीयहरु भने आतंकित बनेका छन् । भूकम्प गएपछि उनीहरु घरबाट बाहिर निस्केका थिए । 

प्रतिक्रिया दिनुहोस