aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

'बसन्त चौधरीले ट्विटमा लेखे मुटुको जाँच गराउन दुवई आएको हुँ '

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असोज २०७८
Citizen life
nabil bank
'बसन्त चौधरीले ट्विटमा लेखे मुटुको जाँच गराउन दुवई आएको हुँ '
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपालका छदा नर्भिक अस्पतालमा एनजियोग्राम गरेको उद्योग बसन्तकुमार चौधरीले शुक्रबार आफ्ना ट्विटमा लेखेका छन् । उनले भने, 'नेपालमा एनजियोग्राम गरेको र  दुबईमा रहेका बेलामा अमेरिकन अस्पतालमा थप परिक्षण गराउन विज्ञहरुले सल्लाह दिएकाले थप परिक्षण मात्र गराएको हो ।' 

उनले ट्विटमा थप लेखेका छन्, 'मित्रवर, नर्भिक माथी मलाई अटूट विश्वास छ । मुटु रोगको जाँच गर्न एफएफआर र आइबीयूएस प्रविधि नर्भिकमा नभएर दुबई आउनु परेको हो । तपाईले चासो लिनुभएकोमा आभारी छु ।'

प्रतिक्रिया दिनुहोस