aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

चोरी गरी लुकिछिपी बस्दै आएकी पुष्पा सिटौला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
चोरी गरी लुकिछिपी बस्दै आएकी पुष्पा सिटौला पक्राउ
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नारायणगढ तथा भरतपुर क्षेत्र आसपासमा चोरी गरी लुकिछिपी बस्दै आएकी जिल्ला धादिङ त्रिपुरासन्दरी गा.पा.वडा न.५ बस्ने बर्ष २४ की पुष्पा सिटौलालाई जिल्ला प्रहरी कार्यालय चितवनले  पक्राउ गरेको छ । 

जिल्ला चितवन भरतपुर म।न।पा। वडा न। ११ कोठा भाडामा बस्दै आएकी सावित्री दवाडीको घर कोठामा मानिस कोही नभएको मौका छोपी बिभिन्न सुनका गरगहना र नगद समेत चोरी गरी हिडिरहेको अबस्थामा प्हरीले सिटौलालाई पक्राउ गरेको हो । 

 चोरी गरेका गहना,नगद र चाल्चा फुटाउन प्रयोग हुने रड सहित निजलाई पक्राउ गरी चोरी तथा डाँका मुद्धामा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस