aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

मनमैजुमा करिब ९ लाख बराबरको सुनका गहना चोरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
मनमैजुमा करिब ९ लाख बराबरको सुनका गहना चोरी
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । तारकेश्वर नगरपालिका ९ मनमैजु शुभकामना चोक बस्ने महेश सिलवालको घरबाट करिब ८ लाख ९० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना बिहीबार साँझ चोरी भएको छ । 

उनको घरमा  कोही नभएको अवस्थामा अपरिचित ब्यक्ति प्रबेश गरी दराजमा रहेको सुनको बिभिन्न गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  


 

प्रतिक्रिया दिनुहोस