aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

“प्रभु छ साथमा, नगद उपहार हातमा” योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असोज २०७८
Citizen life
nabil bank
“प्रभु छ साथमा, नगद उपहार हातमा” योजना सार्वजनिक
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । प्रभु मनि ट्रान्सफरले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । प्रभु मनि ट्रान्सफरले प्रभुको माध्यमबाट सेवा लिने ग्राहक वर्गका लागि दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा “प्रभु छ साथमा, नगद उपहार हातमा” योजना ल्याएको हो । 

यस योजनाले प्रभुको सेवा लिने ग्राहकहरु प्रत्यक्ष भाग लिन सक्नेछन् । यस योजना अन्र्तगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् । यो योजना Sep 30 देखि Nov 10 सम्म रहनेछ ।  

प्रतिक्रिया दिनुहोस