aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

शेयर बजारमा सुरुवाती उछाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असोज २०७८
Citizen life
nabil bank
शेयर बजारमा सुरुवाती उछाल
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार सुरुवाती उछाल देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ४६ अंकले बढेर २ हजार ८ सय ६३ विन्दुमा पुगेको छ । 

आजको कारोबारको प्रिओपनिङमा नै नेप्से १६ अंकले बढेको थियो । बजार खुलेको ६ मिनेटभित्रमा नै ६४ अंकले बढेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस