aarthiknews.com शनिबार, ३० असोज २०७८   Saturday, 16 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ भदौ २०७८
Citizen life
nabil bank
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ भने संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.५१ प्रतिशतदेखि अधिकतम ९.०१ प्रतिशतसम्म तोकिएको छ । 

हेर्नुस् के मा कति ब्याज ? 

प्रतिक्रिया दिनुहोस