aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

देउवा सरकार आफैले खारेज गरेको आयोग व्यूँताउदै नयाँ नियुक्ती

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
Citizen life
nabil bank
देउवा सरकार आफैले खारेज गरेको आयोग व्यूँताउदै नयाँ नियुक्ती
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । केपी शर्मा ओलीले भर्ति गरेका विभिन्न आयोगहरुमा देउवा सरकारले धमाधम भर्ति गर्न थालेको छ ।  केपी शर्मा सरकारले गठन गरेको आयोग खारेज गरेर बुधबार देउवा सरकारले भूमि आयोग गठन गरेको हो ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि १९ साउनमा उक्त आयोग खारेज गरेका थिए ।  मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको छ ।  

आयोगको अध्यक्षमा नेपाली काग्रेस सम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला र उपाध्यक्षमा माओवादी समर्थक नयन्द्र खड्कालाई नियुक्त गरिएको छ । हाल दुई जनामात्र नियुक्त गरेपनि सत्तासाझेदार अन्य पार्टीबाट थप नयाँ सदस्यहरु थप गरिने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस