aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

बैंक तथा वित्तीय संस्थाहरुमा २० अर्ब तरलता थपिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
Citizen life
nabil bank
बैंक तथा वित्तीय संस्थाहरुमा २० अर्ब तरलता थपिदै
Global IME
LBEF
yamaha_MAW

काडमाडौं ।  तरलता अभाव खेपिरहेको बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले  २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।  दुई हप्ताको लागि  राष्ट्र बैंकले बिहीबार  २० अर्ब रुपैयाँको रिपो जारी गर्ने तयारी गरेको हो । भदौ ३१ गते बोलपत्र मार्फत क, ख र ग वर्गका वित्तीय संस्थाहरुलाई यो तरलता पठाउन लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस