aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

थप १७६० जनामा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
Citizen life
nabil bank
थप १७६० जनामा कोरोना संक्रमण
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३३२ जना र एन्टिजन परिक्षण गर्दा ४२८ जना गरि जम्मा १७६० जना नयाँ संक्रमित थपिएका हुन् ।     

आज थपिएका मध्ये भक्तपुरका ६३ जना, ललितपुरका ७२ जना र काठमाडौंका ३६० जना रहेका छन् ।  त्यस्तै, पछिल्लो २४ घण्टामा १२२० जना कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा मृतकको संख्या ७ रहेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ८४४ जनाको कोरोना परिक्षण गरेका थिए ।  
 

प्रतिक्रिया दिनुहोस