aarthiknews.com शुक्रबार, ०८ असोज २०७८   Friday, 24 September, 2021
 
Bajaj_Bike

नेप्सेमा ३ लाख ६५ हजार कित्ता शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० भदौ २०७८
Citizen life
nabil bank
नेप्सेमा ३ लाख ६५ हजार कित्ता शेयर सूचीकृत
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । 

नेप्सेका अनुसार नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेडको ८ प्रतिशत बोनस वापतको ३ लाख ६५ हजार ८३५ दशमलब २४ कित्ता शेयर सूचीकृत भएको छ । 
 

प्रतिक्रिया दिनुहोस