लेदो बगेर पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं आउने बाटो बन्द - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
Bajaj_Bike

लेदो बगेर पृथ्वीराजमार्ग अवरुद्ध हुँदा काठमाडौं आउने बाटो बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
लेदो बगेर पृथ्वीराजमार्ग अवरुद्ध  हुँदा काठमाडौं आउने बाटो बन्द
file photo
LBEF
NCH-IPS

 काठमाडौं । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि  दिउँसो १२ः३० बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस