सिंहदरबारको पर्खाल यसरी भत्कियाे - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

सिंहदरबारको पर्खाल यसरी भत्कियाे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
सिंहदरबारको पर्खाल यसरी भत्कियाे
LBEF
NCH-IPS

काठमाडौं । काठमाडौं लगायतका देशका विभिन्न ठाँउमा हिजो रातिदेखि नै अविरल वर्षा भइरहेको छ । जसका कारण देशका विभिन्न भागमा बाढि तथा पहिरोको प्रकोप देखिएको छ । यसै क्रममा वर्षाका कारण सिंहदरबारको पर्खाल पनि भत्केको छ ।

सिहंदरबारको पूर्वीगेट बाजेको सेकुवा नजिककाे पर्खाल भत्किँदा अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । भूकम्पका बेला कमजोर भएको पर्खाल अविरल वर्षाले भत्किएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस