बाढी र पहिरोका कारण अहिलेसम्म ६ जनाको मृत्यु ५ बेपत्ता - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

बाढी र पहिरोका कारण अहिलेसम्म ६ जनाको मृत्यु ५ बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
बाढी र पहिरोका कारण अहिलेसम्म  ६ जनाको मृत्यु ५ बेपत्ता
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं ।  लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म देभरमा ६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ काभ्रेमा दुई , ललितपुरमा एक र सिन्धुली र पर्सामा एक–एकजनाको मृत्यु भएको छ।
 त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्। मोरङ र सुनसरीमा एक–एक गरी दुई जना बेपत्ता भएका छन् 

प्रतिक्रिया दिनुहोस