सुर्खेतका डीएफओ चार लाख घुससहित च्याप्पै - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

सुर्खेतका डीएफओ चार लाख घुससहित च्याप्पै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
सुर्खेतका डीएफओ चार लाख घुससहित च्याप्पै
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं ।  जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख  (डीएफओ) भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै पक्राउ गरेको छ । शुक्रबार १२ बजेतिर सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिँदै गर्दा घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस