नेप्सेमा ७४ लाख ४९ हजार कित्ता शेयर सूचिकृत - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

नेप्सेमा ७४ लाख ४९ हजार कित्ता शेयर सूचिकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
नेप्सेमा ७४ लाख ४९ हजार कित्ता शेयर सूचिकृत
LBEF
NCH-IPS

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७४ लाख ४९ हजार ५ सय २२ कित्ता शेयर सूचिकृत भएको छ ।

जसमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ २० लाख ७४ हजार कित्ता शेयर सूचिकृत भएको छ । त्यस्तै बोनस शेयरमा नेशनल लाइफ इन्स्योरेन्सको ३५ लाख ७७ हजार १३२ कित्ता, सूर्योदय लघुवित्त वित्तीय संस्थाको ३ लाख २३ हजार १९० कित्ता र गुँरास लाइफ इन्स्योरेन्सको ४ लाख ७५ हजार २ सय कित्ता शेयर सूचिकृत भएको छ । 

बोनस शेयर मात्र ४३ लाख ७५ हजार ५२२ कित्ता शेयर सूचिकृत भएको छ । त्यस्तै गरी सन्राइज बैंकको क्रणपत्र १० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });