aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
Esewa_Remit
British College
Bajaj_Bike

आईपीओ निष्कासनका लागि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोर्डमा दियो निवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
Citizen life
nabil bank
आईपीओ निष्कासनका लागि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोर्डमा दियो निवेदन
Global IME
yamaha_MAW
LBF

काठमाडौं । पछिल्लो समय राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ निष्कासनका लागि भदौ ८ गते बोर्डमा निवेदन दिएको हो । 

यो आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा  २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न नियामक निकायसँग अनुमति मागेको हो । 
 

प्रतिक्रिया दिनुहोस