घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड, तपाईंलाई पर्याे ? - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड, तपाईंलाई पर्याे ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
घोडीघोडा लघुवित्तको आईपीओ बाँडफाँड, तपाईंलाई पर्याे ?
LBEF

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाको आईपीओ शुक्रबार  बाँडफाँड भएको छ । उक्त संस्थाको आईपीओमा १२ हजार ४५९ आवेदकले १० कित्ताका दरले पाएका छन् । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा कुल २ लाख ८६ हजार ५६५ वटा आवेदन परेकोमा ४९० जनाको आवेदन रद्द भएको थियो ।

गोला प्रथाका लागि सदर भएका कुल २ लाख ८५ हजार ५६५ मध्ये १२ हजार ४५९ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका हुन् । उक्त संस्थाको आईपीओमा आवेदन गर्ने २ लाख ७३ हजार ५९६ आवेदकको हात खाली भएको छ ।

प्रतिक्रिया दिनुहोस