aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

महिन्द्राका एकसाथ चार सोरुम सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
Citizen life
nabil bank
महिन्द्राका एकसाथ चार सोरुम सञ्चालन
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । महेन्द्र गाडीको नेपालको आधिकारीक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले महिन्द्राका एकसाथ चार सोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले महिन्द्राको बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितका सोरुम काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा सञ्चालनमा ल्याएको हो । यससँगै ग्राहकले सोरुमबाट महिन्द्राका सवारी खरिद गर्न र अन्य सुविधा लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस