aarthiknews.com विहीबार, ०४ कार्तिक २०७८   Thursday, 21 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

हुण्डाईले ल्याएको छ “ हुण्डाई फेस्टिभ डिलाइट अफर, तीन लाखसम्म जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ भदौ २०७८
Citizen life
nabil bank
हुण्डाईले ल्याएको छ “ हुण्डाई फेस्टिभ डिलाइट अफर, तीन लाखसम्म जित्न सकिने
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले “Hyundai Festive DELIGHT 2078” योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ Hyundai i20 गाडी, ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत  १ लाख रुपैयाँसम्मको थप नगद छुट रहेको कम्पनीले जनाएको छ ।

 त्यस्तै, निस्शुल्क १ वर्षसम्मको बिमा र सडक कर (चालु आ.व.)  समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नेछन् । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ  र यस चाडपर्वको मौकामा पनि “Hyundai Festive DELIGHT 2078” मार्पmत ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस