aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

राष्ट्रिय परिचयपत्र छपाईमा पनि घोटला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
राष्ट्रिय परिचयपत्र छपाईमा पनि घोटला
NIBL-Capital-inside
LBEF

काठमाडौं एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर ९पौने दुई अर्ब रुपैयाँ० को ठेक्का दिएको छ ।


मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो ।

विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए । परिचयपत्र छपाइको पूर्वाधार निर्माण र ४ वर्षका लागि सेवा दिने गरी सम्झौता गरिएको हो । 

मन्त्रिपरिषद् बैठकले केहिसमयअघि आइडेमियासँग छलफल र ठेक्का सम्झौता गर्न विभागलाई निर्देशन दिएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस