aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

काँक्राको बिऊ बेचेरै सवा करोड आम्दानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
Sunrise bank
काँक्राको  बिऊ बेचेरै सवा करोड आम्दानी
NIBL-Capital-inside
LBEF

पर्वतको फलेबास नगरपालिका १२ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरका काँक्रोको बीउ उत्पादन गरेका छन् ।

व्यावसायिक रुपमा बीउ उत्पादन गर्दै आएका १ सय घरधुरीले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बीउ उत्पादन गरेका हुन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस