aarthiknews.com सोमबार, ०६ साउन २०७६   Monday, 22 July, 2019
 

निर्धन उत्थानको स्वतन्त्र सञ्चालक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
निर्धन उत्थानको स्वतन्त्र सञ्चालक नियुक्त
NIBL-Capital-inside
LBEF


काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा  शरदनिधि तिवारी नियुक्त भएका छन् ।  कम्पनीको असार २५ गते बसेको सञ्चालक समितीको बैठकले तिवारीलाई नियुक्त गरेको हो । तिवारीको कार्यकाल असार २५ गतेदेखि लागू हुने गरी एक कार्यकालका लागि नियुक्त भएका हुन । 
 

प्रतिक्रिया दिनुहोस