आँधिखोलाको आईपीओमा १४.५५ गुणा, तपाईलाई पर्ला त ? - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

आँधिखोलाको आईपीओमा १४.५५ गुणा, तपाईलाई पर्ला त ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
आँधिखोलाको आईपीओमा १४.५५ गुणा, तपाईलाई पर्ला त ?
LBEF
NCH-IPS

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीयको आईपीओमा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएका अनुसार अनुसार  आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर खरिदको आवेदन दिएका छन् । 

 आवेदन दिएकामध्ये प्रमाणिकरणको काम भईरहेको जनाएको छ ।  प्रमाणिकरण सकिएपछि क्यापिटलले विक्री बन्द भएको एक साताभित्र बाँडफाँट गर्ने तयारी भएको समेत बताएको छ । 

कम्पनीले कुल ४ लाख कित्ता शेयरमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई लागि २० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई बाँडफाँड छुटयाएर बाँकी सर्वसाधारणमा जारी गरेको हो । 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });