सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रदले गे्रड ४ रेटिङ पायो - Aarthiknews
aarthiknews.com शुक्रबार, ०६ मंसिर २०७६   Friday, 22 November, 2019
 
Bajaj_Bike

सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रदले गे्रड ४ रेटिङ पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रदले गे्रड ४ रेटिङ पायो
CTZN Bank
LBEF
NCH-IPS

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ पाएको छ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्न लागेको हो ।

 ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषत भन्दा तल रहेको संकत गर्दछ । बीमा समितीले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएका हो । 
 

प्रतिक्रिया दिनुहोस