बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुरू - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्य बैंकद्धारा कारोबार शुरू
LBEF
NCH-IPS

काठमाडाैं । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीमा बैंकले कारोबार सुरूअत गरेकाे छ । 

यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको बैंकले जनाएकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बाताए । 

बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ 
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });