लिपिस्टिक बिक्रि गर्नेलाई ३ महिना कैद ! - Aarthiknews
aarthiknews.com सोमबार, २७ असोज २०७६   Monday, 14 October, 2019
 
Bajaj_Bike

लिपिस्टिक बिक्रि गर्नेलाई ३ महिना कैद !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
Sunrise bank
लिपिस्टिक बिक्रि गर्नेलाई ३ महिना कैद !
LBEF
NCH-IPS

मापदण्ड बिपरितको गुणस्तरहीन लिपिस्टिक बिक्रि गर्न र आयत गर्न नपाइने भएको छ। गुणस्तर तथा नापतौल विभागले  लिपिस्टिक, स्किन क्रिम, र स्किन लोसनको मापदण्ड तयार गरि गुणस्तरहीन लिपिस्टिक वितरण गर्नेलाई तीन महिना कैदको व्यवस्था गरेको हो।

नेपाल गुणस्तर परिषद्को हालै बसेको बैठकले सो मापदण्ड स्वीकृत गरेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ।
 विभागका अनुसार स्वीकृत मापदण्ड बिपरित र मापदण्ड भन्दा बढी परिमाणमा रसायन मिसाईअएको गुणस्तरहीन लिपिस्टिक, स्किन  क्रिम र स्किन  लोसन बिक्रि गरे ब्यापारीलाई तीन महिनाको कैद सहित पाँच हजार जरिवाना गराउने व्यवस्था गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });