aarthiknews.com मंगलबार, ०९ असोज २०८०   Tuesday, 26 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

भदौ २० गतेबाट लाइसेन्सको परिक्षा सञ्चालन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
himalayanlife
भदौ २० गतेबाट लाइसेन्सको परिक्षा सञ्चालन हुने
DHI
NIBL

काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, बागमती प्रदेशले भदौ २० गतेबाट लाइसेनसको परीक्षाहरु शुरु गर्ने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट रोकिएको लाइसेन्सको परिक्षा शुरु गर्ने भएको हो ।  

आइतबार कार्यालयले जारी गरेको सूचना अनुसार प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परिक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परिक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु, कार्यालयमा उपस्थित भई बर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुका लागि मात्र परीक्षा सञ्चालन हुने छ । 


 

प्रतिक्रिया दिनुहोस