मेलम्ची खानेपानी आउँदो ६० दिनमै काठमाडौंमा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 
मेलम्ची खानेपानी आउँदो ६० दिनमै काठमाडौंमा

मेलम्ची खानेपानी आउँदो ६० दिनमै काठमाडौंमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ मंसिर २०७५
Sunrise bank
मेलम्ची खानेपानी आउँदो ६० दिनमै काठमाडौंमा
LBEF
NCH-IPS

काठमाडौं, मंसिर १६ । अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौं उपत्यकामा आइपुग्ने दाबी खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले गरेका छन् ।

आइतबार संसदको विकास तथा प्रविधि समिति बैठकमा सचिव ठाकुरले यस्तो दाबी गरेका हुन् । “हामीले बारम्बार मिति तोक्दै सार्दै आउनुपर्ने बाध्यता थियो । अब ढुक्क हुनुहोस्, २ महिनामा मेलम्चीको पानी काठमाडौं आइपुग्छ,

बैठकमा सांसदहरुले अब पनि मन्त्रालयले आम जनतालाई ढाँट्न नहुने बताएका थिए । बैठकमा सांसदहरुले मन्त्री बिना मगर अनुपस्थित रहेकोमा प्रश्न गर्दै लोकतन्त्रमा व्यवस्थापिका र कार्यपालिकाको सन्तुलन हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस