aarthiknews.com सोमबार, ०८ कार्तिक २०७८   Monday, 25 October, 2021
 
Esewa_Remit
Bajaj_Bike

एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
Citizen life
nabil bank
एसबिआई बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता
Global IME
LBEF
yamaha_MAW

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा.लिका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमूख  बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङका बिक्री तथा प्रबर्धन महाप्रबन्धक  अनुप मनि ढकालबिच सम्पन्न भयो । 

उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुगेलका साथै सिप्रदी ट्रेडिङ प्रा.लका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।यस बैंकले डड शाखा, ज्ञढ एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाटआफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस